कांग्रेस सभापति देउवालाई बुझाए ३३ देशका कार्यकर्ताले ज्ञापनपत्र

लन्डन । विदेशी नागरिकता लिएका विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने तयारी गरे पछि ३३ देशका कांग्रेस कार्यकर्ताहरुले सभापति शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । विश्वभरबाट छरिएका कार्यकर्ताहरुको तर्फबाट पार्टी जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराईमार्फत उनीहरुले शुक्रवार सो ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले … Continue reading कांग्रेस सभापति देउवालाई बुझाए ३३ देशका कार्यकर्ताले ज्ञापनपत्र